हार्दिक श्रद्धान्जली (सारादा श्रेष्ठ)

1997-08-19

शारदा श्रेष्ठ

2079-03-12

उर्लाबारी झारसाँदी निवासी तथा करबिर परिवारको अगुवा सदस्य श्री महेन्द्र कुमार श्रेष्ठको श्रीमती सारदा श्रेष्ठको मिती २०७९-३-१२ गते बिहान १०:४५ बजेको समय ८२ बर्षको उमेरमा दुखद निधन भएको हुँदा वहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःख को घडीमा वहाँको छोरा, बुहारी, नाति नातिना र अन्य परिवार जनहरुमा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथ ले प्रधान गरुन भन्दै हार्दिक समबेदना अर्पण गर्दछौ साथै मृत करबिर परिवार (बुहारी) सदस्य सारदा श्रेष्ठको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भन्दै सम्पूर्ण करबिर परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ।

- समस्त करबिर परिवार