हाम्रा करबिरका सदस्य (चेली) दमक भाङ्गबारी निवासी श्रीमती चन्द्र कुमारी श्रेष्ठ को येही ...... महिना मा ८४ बर्ष पुरा भई यहि आउदो मंगसिर महिनाको १ गते झरंखु हुने भएकोमा उहालाई ८४ सौ जन्मदिन को हार्दिक शुभ कामना तथा सुन्दर जीवनको कामना गर्दछौ |

- समस्त करबिर परिवार