हार्दिक श्रद्धान्जली

2006-08-06

मिनु प्रधान

2078-02-08

काठमाण्डौ निवासी तथा करबिर परिवारको सक्रिय सदस्य श्री शंकर प्रधानको श्रीमती मिनु प्रधानको ७२ बर्षको उमेरमा दुखद निधन भएको हुँदा वहाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःख को घडीमा वहाको श्रीमान, छोरा, छोरी र अन्य परिवार जनहरुमा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथ ले प्रधान गरुन भन्दै हार्दिक समबेदना अर्पण गर्दछौ साथै मृत करबिर परिवार (बुहारी) सदस्य मिनु प्रधानको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भन्दै सम्पूर्ण करबिर परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ।

- समस्त करबिर परिवार