संस्कृति

करबिर परिवारका सन्ततिहरुले चाड पर्वहरुमा बिशेष गरि दशैं, तिहार, माघे शक्रान्ति, क्वाँटी पुर्णे मुख्य रुपमा मनाउदै आएको देखिन्छ । अहिले आएर केहि सन्ततिहरुले मह पुजा, यमरि पुर्णे आदि पर्वहरु पनि मनाउन सुरु गरेको पाइन्छ । तेस्तै धर्म संस्कृतिमा बेल बिवाह, गुफा राख्ने, गाई जात्रा, दाजु भाई मर्दा १० दिन झुठो बर्ने, १३ दिन क्रिया पुत्री बस्ने, सुतक बार्ने (जुन अहिले हटी सकेको देखिन्छ) आदि प्रचलनहरु मान्दै आएको देखिन्छ . केहि समय देखि ब्रतबन्ध गर्ने चलन पनि गरिदै आएको देखिन्छा ।

दशैँ कसरि मनाईन्छ

तिहार कसरि मनाईन्छ