चुटकिलाहरु - राज कुमार
श्री करविर श्रेष्ठको सम्षीप्त चिनारी
श्री करविर श्रेष्ठको पुर्खाको उधगम विन्दु पहिलो पि
“ तलेजु भवानीप्रति राजपरिवारको भक्तिभाव र ईतिहास
खोज, अनुसन्धान र लेखन (अंग्रेजीमा) – शुसिला मानन्धर (सोधकर्ता)
नेपाली रुपान्तरण – गोपालमणि दर्जी (एम. एड, अंग्रेजी)
६ नं. बुधवारे – ४, धनकुटा ।
नेपालका राजाले वि.सं १८९७ (सन १८४०) मा पाटनको तलेजु र देगुतले मन्दिरको गुठी सम्वन्धमा लालमोहर जारी गरे। यो लालमोहरको मिति राजा राजेन्द्र विक्रम शाहको शासनकालमा पर्दछ। यो कागज तलेजु र देगुतले मन्दिर सम्बन्धमा पहिलो प्रामाणिक अभिलेख हो। गुठीसम्बन्धी यो महत्वपुर्ण लालमोहर राजा राजेन्द्र विक्रम शाहको पालामा जारी भएपनि यसको सम्वन्ध उनका पिता गीर्वाण युध्द विक्रम शाहसँग छ। विक्रम शाहदेव...
Central Committe
Karbir Smriti Sewa
Urlabari, Morang, Nepal
Ph. No. 021-544321
karbirbansha@gmail.com
FB: https://www.facebook.com/karbirsmritisewasamiti
Messenger: Karbir Smriti Sewa samiti
Sub Committe Kathmandu
Karbir Smriti Sub Committe
Kathmandu, Nepal
Ph. No. 9851112477
Messenger: Karbir Smriti Kathmandu
चौथो साधारण सभा २०६८ सालमा भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। सो साधारण सभा सम्म आईपुग्दा कुल पुजा गर्ने भण्डारण (स्टोर) कोठाको...
तेस्रो साधारण सभा श्री भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । सो साधारण सभा सम्म आईपुग्दा यस संस्थाले अरु थप जग्गा वन...
"आमा तिमीलाई जन्म दिनको शुभ कामना"
प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि...
सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मैले हेर्दा मृत्यु नै लाग्छ । मृत्यु कहिले हुन्छ थाहा छैन । कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं । यस सत्यप्रति...
करबिर वंश परिचय
श्री करबिर श्रेष्ठका पुर्खा काठमाण्डौ उपत्यकाको भक्तपुर शहरबाट पूर्वाञ्चलको विकट गाउँमा आई बसोवास गर्नु नेपालको त्यो कालखण्डमा निकै साहसिक र चुनौती पूर्ण कार्य रहेको हुनु पर्दछ । भौगोलिक विकटता त थियो नै शासन प्रणाली, न्याय प्रणाली र सामाजिक सुरक्षाको अवस्था पनि त्यो समयको नेपालमा ज्यादै अविकसित र ब्यक्तिबादी रहेको हुनु पर्दछ । साथै व्यापार व्यवसायको अवस्था र अवसर पनि ज्यादै कमजोर र न्यून रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तो परिस्थितीमा पनि आफ्नो सन्ततिको उचित लालनपालन भई आज एक बिकसित बंशको रुपमा आफ्नो सन्ततिको वृद्धि भएको पाउँदा पुर्बजहरुको आत्माले सन्तोष मानेको हुनु पर्दछ ।
मानिसहरुको बिकसित समाजले आफ्नो...
बसाइ सराई
श्री मन नारायण श्रेष्ठ तत्कालिन भक्तपुर राज्यको बासिन्दा थिए । उनी त्यस समयको कानुन बिषयमा पोख्त रहेको कारण नेपालको पुर्बी भेगका लिम्बुवान राज्यका प्रभावशाली ब्यतिक्त्वहरुको सम्पर्कमा आई समुधर सम्बन्ध तथा प्रेम भाव विकास भएको, र लिम्बुवान क्षेत्रमा श्री मन नारायण श्रेष्ठ जस्ता व्यक्तित्वको खाँचो महसुस गरी उनलाई इच्छा अनुसार को त्यस बखतको मुख्य पेशा कृषि कार्य गर्न बिना मूल्य प्रयाप्त जग्गा जमिन समेत उपलब्ध गराउने प्रस्तावले भक्तपुरबाट तेह्रथुमको कोबेक भन्ने इस्थानमा बसाई सराई हुन प्रेरित गरेको पाइन्छ ।
दोश्रो साधारण सभा २०६४ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । यो साधारण सभाबाट नया कार्य समिति समेत चयन...
२०६१ सालमा संस्था विधिवत दर्ता भए पछि पहिलो साधारण सभा सम्पन्न भयो । पहिलो एकताको कार्य समितिले संस्थालाई प्राप्त भएको जग्गामा...
२०५७ सालमा सबै करबिरका सन्तानहरु संगठित भई बृहद छलफल गरि सिरुझारमा नै स्थाई कुल पुजा (देवाली) गर्ने भन्ने बहुमतले पारित गरयो र सोहि ठाउँमा मन्दिर निर्माण स्थलको लागि स्व. बिर बहादुर श्रेष्ठ (लाहुरे) ले ०-०-१५ (पन्ध्र धुर) जग्गा, तत्कालिन अवस्थाको मोल रु. २५००० (पचिस हजार) पर्ने, श्री लक्ष्मी कुमार श्रेष्ठबाट ०-०-६ (छ धुर) जग्गा, मोल रु. ८००० (आठ हजार) प्रदान गर्नु भयो
२०५४ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अधक्ष्यतामा केहि दाजुभाईको सदस्यहरुको परिवार भाङ्गबारि दमकमा श्री डम्बर केशर श्रेष्ठको कोठेबारीमा भेला भई देवाली पुजा सम्पन्न भयो र अरु दाजुभाईहरुले सिरुझारमा देवाली पुजा सम्पन्न गरे ।