पहिलो साधारण सभा (२०६१)

२०६१ सालमा संस्था विधिवत दर्ता भए पछि पहिलो साधारण सभा सम्पन्न भयो पहिलो एकताको कार्य समितिले संस्थालाई प्राप्त भएको जग्गामा कुल तेलेजु भगवती देवीको मन्दिर बनाई संथालाई मजबुत बनाउन सम्पूर्ण दाजुभाईहरुलाई आजिवन सदस्य बनाई कोष समेत खादा गरि संस्थालाई मजबुत बनाउन सफल भयो साथै मन्दिरको रेखदेख मर्मत सम्भारको लागि रकम आवश्यकता पर्ने भएकोले श्री शंकर प्रसाद श्रेष्ठको सुझाव अनुसार प्रत्येक घरबाट मुठीदान संकलन गर्ने निर्णय भयो सो साधारण सभाबाट नया कार्य समिति निम्न अनुसार चयन भयो

अध्यक्ष: श्री देबेन्द्र कुमार श्रेष्ठ

उपाध्यक्ष्य: हरि भगत श्रेष्ठ,

सचिव: भोलामान श्रेष्ठ,

कोषाध्यक्ष: टस बहादुर श्रेष्ठ,

सदस्य: अविनारायण श्रेष्ठ,

सदस्य: दिल कुमार श्रेष्ठ,

सदस्य: हरिभक्त श्रेष्ठ,

सदस्य: राज कुमार श्रेष्ठ

सदस्य: शन्त बहादुर श्रेष्ठ