कुल पुजा (२०५७)

२०५७ सालमा सबै करबिरका सन्तानहरु संगठित भई बृहद छलफल गरि सिरुझारमा नै स्थाई कुल पुजा (देवाली) गर्ने भन्ने बहुमतले पारित गरयो र सोहि ठाउँमा मन्दिर निर्माण स्थलको लागि स्व. बिर बहादुर श्रेष्ठ (लाहुरे) ले ०-०-१५ (पन्ध्र धुर) जग्गा, तत्कालिन अवस्थाको मोल रु. २५००० (पचिस हजार) पर्ने, श्री लक्ष्मी कुमार श्रेष्ठबाट ०-०-६ (छ धुर) जग्गा, मोल रु. ८००० (आठ हजार) प्रदान गर्नु भयो सोहि भेलाबाट ३ बर्षका लागि निम्न अनुसार एकताको कार्य समिति गठन भयो अध्यक्ष श्री देबेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष लक्ष्मी कुमार श्रेष्ठ, सचिव गजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष टस बहादुर श्रेष्ठ, सदस्यहरु शन्त बहादुर श्रेष्ठ, महेश कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, हरिभागत श्रेष्ठ, हरिभक्त श्रेष्ठ र हेमन्त श्रेष्ठ