भावपुर्ण श्रद्धान्जली

Indra Kumari Profile Image
ईन्द्र कुमारी श्रेष्ठ
2003-02-17 (B.S.)
1946-05-30 (A.D.)
2079-07-02 (B.S.)
2022-10-19 (A.D.)

६ न. बुधबारे पोखरी निवासी तथा करबिर परिवारको अग्रज तथा सक्रिय सदस्य श्री हरिभगत श्रेष्ठको श्रीमती ईन्द्र कुमारी श्रेष्ठको ७६ बर्षको उमेरमा दुखद निधन भएको हुँदा वहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल स-परीबारमा यस दुखत घडीमा धैर्य धारण प्रदान गर्ने शक्ति भगबान पशुपति नाथ ईश्वर परमेश्वरले प्रदान गरुन भन्दै हार्दिक समबेदना अर्पण गर्दछौ साथै मृत करबिर परिवार (बुहारी) सदस्य ईन्द्र कुमारी श्रेष्ठको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भन्दै सम्पूर्ण करबिर परिवार भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछौ।

- समस्त करबिर परिवार