भावपूर्ण श्रद्धाञ्जली

2004-02-18

Madan Kumar Shrestha

2080-10-22
दमक ७ निवासी करविर परिवारको सदस्य आदरणिय मदन कुमार श्रेष्ठ ज्यू मिति २०८० माघ २२ गते दिउँसो १.२७ बजे नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा ७६ बर्षको उमेरमा ब्रह्मलिन हुनुभएको खबरले हामी सबैलाई अत्यन्तै मर्माहत एवं स्तब्ध वनाएको छ। करविर परिवार उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै अश्रुपुरित श्रद्धाञ्जली अर्पण गर्दछौं र साथै शोकमा विह्वल सबै परिवारहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि कामना गर्दै परिवारजन, ईष्टमित्र अनि छरछिमेकमा समेत गहिरो समवेदना प्रकट गर्दछौं।

करवीर स्मृति सेवा समिति