तेस्रो साधारण सभा (२०६६)

तेस्रो साधारण सभा श्री भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो सो साधारण सभा सम्म आईपुग्दा यस संस्थाले अरु थप जग्गा वन समितिबाट प्राप्त गर्न सफल भयो र मन्दिरको कम्पाउण्ड जग्गामा वृक्षारोपण, सभाकक्ष, गणेश तथा सिवको मन्दिर समेत निर्वाण भएको छ यस सभाबाट श्री शंकर प्रसाद श्रेष्ठका संयोजकत्वमा महेश कुमार श्रेष्ठ, गजेन्द्र कुमार श्रेष्ठ रहेको बंशावली पुनर लेखन समिति बनाइयो सो साधारण सभाबाट २ बर्षको लागि नया कार्य समिति समेत छनोट गरयो । कार्य समिति निम्न अनुसार छन्

अध्यक्ष: श्री भोलामान श्रेष्ठ

उपाध्यक्ष: राज कुमार श्रेष्ठ

सचिव: चेतराज सिंह श्रेष्ठ

कोषाध्यक्ष: टस बहादुर श्रेष्ठ

सदस्य: भुवन श्रेष्ठ

सदस्य: लोकमान श्रेष्ठ

सदस्य: प्रेम कुमार श्रेष्ठ

सदस्य: अर्जुन कुमार श्रेष्ठ

सदस्य: गौरी प्रसाद श्रेष्ठ

सदस्य: हरि भगत श्रेष्ठ

सदस्य: बिर बहादुर श्रेष्ठ

सदस्य: श्रीमती मन्दिर श्रेष्ठ

सदस्य: श्रीमती गीता श्रेष्ठ