हार्दिक श्रद्धानजली

1995-09-23

महेन्द्र कुमार श्रेष्ठ

2079-02-20
उर्लाबारी न. पा.वार्ड न १ झारसाँदी बस्ने करबिर परिवारको जेठो बाजे खालका हाम्रा अगुवा श्री महेन्द्र कुमार श्रेष्ठको ८८ बर्षको आयुमा मिती २०७९साल जेठ २० गते शुक्रबार ११.५५ बजे दु:खद निधन भएको खवरले हामी सम्मपु्र्ण करबिर परिवारलाई अत्यन्त मर्माहत बनाएको छ। यस दुःख को घडीमा परिवार मा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथ ले प्रधान गरुन साथै मृत करबिर परिवार (दाजु भाई) सदस्य महेन्द्र कुमार श्रेष्ठको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भनि हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ।
- समस्त करबिर परिवार