हार्दिक सम्बेदना
जन्म मिति : वि.सं.
2009-08-16
स्वर्गारोहण : वि.सं.
2083-02-02
अबिनारायण श्रेष्ठ
यस करविर श्रेष्ठ वशका आजिवन सदस्य अविनारायण श्रेष्ठ (नयाँ घरे जेठा हाँगा ) दमक न.पा.-२ भाङ्बारी मुलघर हाल काठमाडौ निवासी ७४ वर्षको उमेरमा मिति २०८३ साल जेठ २ गते शनिवार दिनको ठिक ३:५२ बजे वि.पि.अस्पताल धरानमा उपचारको क्रममा निधन भएको खबरले हामी सबैलाई अत्यन्तै मर्माहत एवं स्तब्ध वनाएको छ। यस दुखद घडीमा उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गर्दछौं।
करविर स्मृति श्रेष्ठ सेवा समाज।