हार्दिक सम्बेदना

2039-05-26

सुरज श्रेष्ठ

2077-05-07

दमक न. पा. वार्ड न १ निवासी सामाजिक तथा स्वास्थ क्षेत्रमा लगनसिल कार्यरत व्यक्तितव करबिर परिवार को जेठो बाजे खाल सुरेन्द्र श्रेष्ठ र पार्बता श्रेष्ठ का एकमात्र सुपुत्र श्री सुरज श्रेष्ठ को अल्पायूमा २०७७/०५/०७ गते भएको निधनले हामिलाई अत्यन्त मर्माहत बनाएको छ । यस दुःख को घडीमा श्रीमती, नानि बाबु, आमा बुवा, दिदिहरु साथै, परिवार मा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथ ले प्रधान गरुन भन्दै हादिक समबेदना अर्पण गर्दछु साथै मृत करबिर परिवार (दाजु भाई) सदस्य सुरज श्रेष्ठको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भन्दै हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ।

- समस्त करबिर परिवार