अन्तिम संस्कार उपस्थिति
यस करविर श्रेष्ठ वशका आजिवन सदस्य अविनारायण श्रेष्ठ (नयाँ घरे जेठा हाँगा )दमक न.पा.-२ भाङ्बारी मुलघर हाल काठमाडौ निवासी मिति २०८३ साल जेठ २ गते शनिवार दिनको ठिक ३ः५२ बजे वि.पि.अस्पताल धरानमा उपचारको क्रममा निधन भएको हुँदा मिति २०८३ साल जेठ ५ गते मुलघर भाङवारी बाट दाहसंस्कार को लागि भोलि बिहान १० बजे कन्काइ माइ लगिने भएको हुँदा सम्पुर्ण दाजु भाइ,इस्ट्मित्र, छरछिमेक र चेलिबेटिहरुलाइ उपिस्थत हुनका लागि जानकारी गराइन्छ।
- करविर स्मृति श्रेष्ठ सेवा समाज,उर्लाबारी मोरङ।