कुल पुजा (२०३९)

पहिलो पटक २०३९ सालमा ६ नम्बर बुधबारे वा. न. ३ ठाडो गाउँको मूल घरमा कुल पुजा निम्न अग्रजहरुको अगुवाईमा पहल भएको देखिन्छ (१) युद्ध बिक्रम श्रेष्ठ (२) देउ नारायण श्रेष्ठ (३) हरि भगत श्रेष्ठ (४) रत्न बहादुर श्रेष्ठ (५) गजेन्द्र श्रेष्ठ (६) जगत बहादुर श्रेष्ठ