झटारे वायु

परपूर्व कालमा हाम्रो एउटा बजै को मृत्यु अचानक बाजे बजै आपसी झगडा गरेको बेला बाजेको प्रहारबाट भएको हुँदा, केहि कारण बश बजैको आत्मा भड्किएको ले सो आत्मालाई शान्ति पार्न झटारे पुजा गरिदै आएको छ .